Tag: पेट्रोल पम्प

अख्तियारद्वारा प्रहरी पेट्रोलपम्प नक्सालका प्रसनी कार्की उपर एक करोड चार लाख बराबरको भ्रष्टाचारको आरोप

प्रहरी कल्याण कोषद्वारा संचालित पेट्रोल पम्प, नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलिप कार्की उपर बिगो रु. १,०३,९७,९३७।५४ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर भएको छ । प्रहरी