Tag: पेन्टिगं

घर नभुलेकी दिलासा

महाकवी लक्ष्मी प्रसाद देवकोटाको एउटा भनाई जुन मलाई यिनै मीस नेपाल यू एस २०१८ दिलासा न्यौपानेले सुनाएर फेरि झस्काइदिइन्, पूर्न स्मरण गराइदिईन् । घर छोड तर घर न बिर्स ,