Tag: पेपर लिक

SEE परिक्षा अन्तर्गत भोली हुने स्वास्थ्य तथा जनसंख्याको प्रश्न-पत्र पनि बाहिरियो

माध्यमिक शिक्षा परीक्षा SEE २०७५ अन्तर्गत सञ्चालन भईरहेको परीक्षा अन्तर्गत भोली हुने भनिएको स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्न-पत्र समेत बाहिरिएको छ । यसअघि बाहिरिएको विज्ञान तथा सामाजिक शिक्षाको प्रश्न-पत्र पछि