Tag: पोखरा

विद्यालयको पर्खाल भत्किएर एक जनाको मृत्यु

पोखरा । पोखरामा विद्यालयको पर्खाल भत्किएर एक जनाको मृत्यु भएको छ । पोखरा- १३ बाँझापाटनमा रहेको बालकल्याण माविको पुरानो पर्खाल भत्किएर एक जना भारतीय नागरिकको मृत्यु भएको हो । पर्खाल

मेयर बिरामी भएपछि छोरी-ज्वाईँले दिनमानेनन कार्यबाहक, तीन महिनादेखि थलियो पोखरा महानगर, विकासका काम ठप्प

पोखरा । स्थानीय सरकार सञ्चालन ऐनअनुसार नगरसभाबाट पास भएका निर्णयहरू १५ दिनभित्र प्रमुखले प्रमाणित गर्नुपर्छ । गत १० असारमा पोखराले चालू वर्षका लागि नीति तथा कार्यक्रम र बजेट ल्यायो ।

ए डिभिजन फुटसल लिगको तयारी पूरा : खेलाडीलाई पीसीआर रिपोर्ट अनिवार्य

पोखरा । शनिबारदेखि पोखरामा ए डिभिजन फुटसल लिग सुरु हुँदै छ । पोखरा रंगशालास्थित कभर्डहलमा नेपालमै पहिलो पटक राष्ट्रिय फुटसल प्रतियोगिता हुन लागेको हो । असोज २२ सम्म हुने लिगको

केपी ओलीको आरोप : हाम्रै पार्टीभित्रका हरिया साँपहरुलाई प्रयोग गरेर हामीलाई डस्ने काम भयो

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नै पार्टीभित्रका नेता कार्यकर्ता लगाएर एमाले सिध्याउने खेल भएको बताएका छन् । ‘पार्टी विरोधी क्रियाकलाप हाम्रै पार्टीबाट भयो । बहुत दुःखको कुरा हो

चार दिनदेखि बेपत्ता युवकको शव खोलामा डुबेको अवस्थामा फेला पर्यो

पोखरा, २९ असार । वर्षा बढेसँगै स्थानीय नदी खोलाहरुमा पानीको बढाव र गति पनि बढेका छन् । यस्तोमा खुल्ला नदी खोलाहरुलाई अवमूल्यन गर्दा हरेक वर्ष मानवीय क्षती भोग्नुपरेको छ ।

पोखरामा बाढी-पहिरोको कहर

अविरल वर्षाका कारण गएको पहिरोमा परी गए राति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । राति अन्दाजी २:४५ बजेको समयमा पोखरा महानगरपालिका–१८

पार्टि गर्न हिंडेका युवाको शव सेती नदी खोंचमा भेटियो, हत्याको आशंका

पोखरा ३३ बाघमारा चौरमा शनिबार राति एक व्यक्ति मृत फेला परेका छन् । पोखरा २९ पट्नेरीका २० वर्षीय अमित रसाइलीको शव फेला परेकाे गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव

प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई जन्मथलो पोखरामा सम्मान

प्रदेश नम्वर १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ आफ्नो जन्मथलो पोखरा १६ वाटुलेचौर आउनुभएको छ । प्रदेश प्रमुख भएपछि पहिलो पटक जन्मथलो आउनु भएका प्यासीलाई स्थानीयवासीले फुलमालाले स्वागत अनि खुसी

पामे जाने रोड फेवातालमा भासियो, रातोमाटो डाँडा जोखीममाः भिडीयो सहीत

पोखरा फेवाताल किनाराको रातो डाँडा क्षेत्रको सडक भासिएको छ । गएराति परेको ठुलो बर्षातका कारण पोखराको लोकप्रिय स्थल पामे नजिकैको रातो डाँडाको सडक फेवातालमा भासिएको हो । सो क्षेत्रमा करिब

वृद्धवृद्धाका निःशुल्क सारथी

पोखरा, १६ भाद्र २०७६ । मध्याह्न १२ बजेको टन्टलापुर घाम । पोखरा वृद्धाश्रमको परिसरमा ग १ ज ४९०९ नम्बरको ट्याक्सी टक्क अडिन्छ । ट्याक्सीबाट दुई वृद्धवृद्धा झर्छन् । भाडा बुझाउन