Tag: प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)

नेपाल पर्यटन बोर्ड पाटा ‘ड्रीम ट्राभल फेस्टिवल’मा सहभागी

नेपाल पर्यटन बोर्डले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)द्वारा आयोजित अन्तराष्ट्रिय कार्यक्रम ड्रीम टु ट्राभल फेस्टिवलमा उपलब्धीमूलक सहभागिता जनाएको छ । चार हप्तासम्म चल्ने यो एक अनलाइन इभेन्ट हो जसले विश्वव्यापी