Tag: प्रतिनिधिसभा सदस्य निर्वाचन

निर्वाचनका लागि अर्थ मन्त्रालयले दियो ७ अर्ब ७२ करोड रूपैयाँसम्म खर्च गर्ने सहमति

काठमाडौं । अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रूपैयाँसम्म खर्च गर्ने सहमति दिएको छ। मन्त्रालयले निर्वाचन सामग्रीलगायत खरिद गर्न र निर्वाचन व्यवस्थापनका