Tag: प्रमुख जिल्ला अधिकारी

१६ जना प्रजिअको काज सरुवा (को कहाँ ?)

काठमाण्डौ । सरकारले १६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेको छ । हिजो (मंगलबार) ८५ जना सहसचिवको सरुवा गरेको सरकारले आज १६ जना प्रजिअको सरुवा गरेको हो । गृह