Tag: प्रा. डा. जगदीशचन्द्र रेग्मी

इतिहासकै शुद्ध र मानक स्वस्थानी

नेपाली वाङ्मयको प्रसिद्ध धार्मिक ग्रन्थका रूपमा ‘श्रीस्वस्थानी व्रतकथा’लाई पनि मानिने गरिन्छ । ‘श्रीस्वस्थानी व्रतकथा’को आगमनपछि नेपाली समाजमा यो धर्मग्रन्थ अत्यन्तै लोकप्रिय भयो । हिन्दूधर्मको यस पवित्र धार्मिक ग्रन्थ नेपाली भाषामा