Tag: प्रेरक प्रसङ्ग

रिसबारे १० प्रेरक प्रसङ्ग : सहि हुनुहुन्छ भने रिसाउनु पर्दैन, गलत हुनुहुन्छ भने रिसाउने तपाईलाई कुनै अधिकार नै छैन !

रिस कति हानीकारक छ ? कति नोक्सान पुर्याउँछ ? त्यो धेरैले आफ्नो जीवनमा अनुभव गरेकै हुन्छ । पारिवारिक जीवन विघटन हुनेदेखि व्यवसायिक तथा तपाईको पेशागत जीवन पनि खतरामा पर्न सक्छ