Tag: प्लास्टिक

प्लाष्टिक जल्दैन बरु पग्लिन्छ : बिकल्प के छ त ?

प्लास्टिक को जन्मबाटै को कुरा शुरु गरौं जुन गएर इतिहासको सन् १९०७ मा ठोकिन्छ, ४३ वर्षका बैज्ञानिक लियो बयाकील्याण्ड नामक बैज्ञानीकले फिनोल र फरमालेडेआई नामक केमिकलबाट विश्वलाई नयाँ उत्पादन दिए,