Tag: फाइटर जहाज

अमेरिकाले ईरान पठाउन लागेका फाइटर जहाजहरु कस्ता छन् ?

अमेरिकाले बेलायती उपनीवेश टापु डिएगो ग्रासियालाई ईरानसंगको युद्धमा हवाई स्ट्राइपका रुपमा प्रयोग गर्ने निर्णय गरिसकेको छ । यस निर्णयले अमेरिकालाई ईरान बिरुद्ध लड्न बेलायतको पनि साथ रहेको स्पष्ट भएको छ