Tag: फुटपाथ

फुटपाथमा उदाउँदो सपना र महानगर

जब घडीमा टिक – टिक गर्दै साझँको ४ बज्न थाल्छ अनि काठमाडौंको महत्त्वपूर्ण ठाउँहरु एक एक भिड हुन थाल्छन् । खासगरी काठमाडौंको सुन्धारा, नयाँ बानेश्वर, रत्नपार्क, कालीमाटी, पाटन, लगनखेल, गोंगबु,