Tag: फुटवलर

महान फुटवलरको अन्त्य, गोल्डन बैक्सको निधन

सन् १९६६ मा बेलायत अथवा इंग्ल्याण्डले विश्वकप फुटवल जित्दा त्यतिबेलाका नौजवान गोलकिपर थिए, गोल्डन बैंक्स । फेब्रुअरी १२ तारिख सन् २०१९ मा उनले ८१ वर्षको उमेरमा विश्वबाट बिदा लिएका छन्