Tag: फोटो प्रतियोगिता

नेपाल पर्यटन बोर्डद्वारा आयोजित फोटो प्रतियोगिता अन्तिम हप्तामा

लकडाउनमा घर बसाइको समयलाई सृजनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले झयालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगितामा सहभागी हुन अब एक हप्ताको समय बाँकि रहेको छ