Tag: बङ्गलादेश

बङ्गलादेशले थप रोहिगिंया शरणार्थी धान्न सक्दैन

सन् २०१७ को घटनापछि बङ्गलादेशमा म्यानमारबाट करिब ७३०,००० रोहिगिंगा शरणार्थीहरु प्रवेश गरेका थिए । सामुहिक हत्या, बलात्कार र हत्याको त्रासबाट त्रसित अल्पसंख्यक रोहिगिंया शरणार्थीहरु विगतका २ वर्षदेखि बङ्गलादेशमा शरण लिएर