Tag: बच्चा

तपाइको बच्चाको खुशी जरुरी या उनिहरुको परिक्षाफल

बालबच्चाहरु हाम्रा आशाहरु हुन अनि सपनाका वाहक पनि, उनिहरुको राम्रो पढाई पक्कै पनि हाम्रो सरोकार र दायित्वको बिषय हो र यस्का साथसाथै हामी उनिहरुको खुशी र हाँसोप्रति कत्तिको चासो राखेका