Tag: बर्ड फ्लू

साउदी अरबमा बर्ड फ्लूको संक्रमण

रियादको एउटा कुखुरा फार्ममा कुखुराहरुमा बर्ड फ्ल्यूको संक्रमण देखिएपछि त्यहाँको स्वास्थ संयन्त्र अर्लट रहेको हो । मंगलबारका दिन साउदीका कृषि अधिकारीहरुले जारी गरेको विज्ञप्तीमा साउदीमा बर्ड फ्ल्यूको जोखिम मान्छेहरुमा नरहेको