Tag: बर्मा

थाईल्याण्डका नेपालीको थाई नागरिकतामा संघर्ष

पुरानो राष्ट्रगानको याद आँउछ, प्रजा फैलियोस पुकारौं जय प्रेमले हामी नेपाली साराले । यसै प्रकारले नेपालीहरु विश्वभरि फैलिदै गएका छन् अनि फैलिदै गएको छ प्रवासी नेपालीहरुको वेदना अनि बिकासका कथाहरु