Tag: बलाधिकृत रथी

प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त

काठमाण्डौ । नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त हुनुभएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम शुक्रवार शर्मालाई प्रधानसेनापति पदमा