Tag: बलुचिस्तान

ग्वादर बन्दरगाहर क्षेत्रमा पाकिस्तानी सेनाले लगायो प्रतिबन्ध, स्थानीय आक्रोशित

नयाँ दिल्ली । पाकिस्तानले बलुचिस्तानको ग्वादर बन्दरगाह क्षेत्रमा पाकिस्तानी सेनाले प्रतिबन्ध लगाएको छ । चिनियाँ लगानीमा बनिरहेको ग्वादर बन्दरगाह क्षेत्रको २४ किलोमिटर वरिपरिको क्षेत्रमा मानिसहरुलाई निषेध गर्दै पर्खाल लगाइरहेको छ