Tag: बाटरलु

बाटरलु, मन्जु म्याड्म र काका

वाटरलु जाने योजना अप्रत्यासित रुपमा बनेको थियो। म न्युयोर्कबाट टोरन्टो घुम्न पुगेको थिएँ। मेरो बसाइ टोरन्टो स्थित नरेश काकाको घरमा थियो। टोरन्टो पुगेको भोलि पल्ट नै मलाई एक नया ठाउँमा