Tag: बाबु

मकै पोल्ने मेरी आमा

काठमाडौँ सहरको शान्तिनगरको सानो गल्लीमा मेरो आमाको सानो संसार छ । त्यो संसारमा मेरो भाइ संगसंगै कता कता म पनि छु ।मेरी आमाको दिन बिहानीको चियाको बासनाले सुरु हुन्छ ।