Tag: बाल विवाह

बाल विवाह गर्ने र गराउने तर्फका ४ जना पक्राउ

स्याङ्जा, ४ साउन । १७ वर्षीया किशोरीसँग बाल विवाह गरेको अभियोगमा आँधीखोला गाँउपालिका-१ बस्ने २४ वर्षीय नारायण प्रसाद तिवारी र बालविवाह गराउने कार्यमा संलग्न तिवारीकै बुवा, आमा समेत ४ जनालाई