Tag: बिकास सहकार्य

भारत सरकारको आर्थिक सहयोगमा काभ्रेमा दुई विद्यालयको निर्माण कार्य सुरु

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव श्री मणिराम गेलाल, भारतीय राजदूतावासको राजनीतिक प्रभागकी प्रथम सचिव श्रीमती सौम्या सी र रोशी गाउँपालिकाका मेयरको उपस्थितिमा आज काभ्रे जिल्लाको रोशी गाउँपालिकास्थित श्री हरिसिद्घि माध्यमिक विद्यालय