Tag: बिन्दु दाह्रा सिंह

भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैठौं संस्करणको आयोजन काठमाडौंमा हुने

काठमाडौँ। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स – 6th Captivating Creation Awards’को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन होटलमा आयोजना हुने भएको छ। आज आयोजक संस्था फर्न इभेन्ट्सले