Tag: बिशाखापटनम

भारतको बिशाखापटनममा केमीकल कारखानाबाट ग्याँस लीक

बिहिबारका दिन भारतको बिशाखापटनममा भएको एउटा केमीकल कारखानाबाट बिशालु ग्याँसहरु लीक हुँदा स्थिती भयावह भएको छ । यस ग्याँस लीकमा कम्तिमा १२ जनाको मृत्यु भइसकेको बताइएको छ, स्थिती यति भयावह