Tag: बीपि स्मृति दिवस

बीपि स्मृति दिवस, काँग्रेसको चौधौं महाधिवेशन र नेता कार्यकर्ताबाट अपेक्षित भुमिका: जगदीश्वरनरसिंह के.सी.

नेपाली काँग्रेसको चौधौं महाधिवेशनको निर्धारित मिति नजिकिँदै गर्दा पार्टीको आगामी नीति र कार्यदिशाका बारेमा गम्भीर बहस हुनाको साटो आगामी नेतृत्वका बारेमा कोठे बैठकहरु सुरु भएका छन् । पार्टीको मेरुदण्डको रुपमा