Tag: बीमा

बीमा बजार ! अब गाडी ग्यारेजमा गए बीमा कम्पनीले नै तिरिदिन्छ बैंकको किस्ता!

काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता तिर्न दिनहुँ सडकमा निस्कनै पर्ने गाडी दुर्घटना भएर महीनौंसम्म ग्यारेजमा