Tag: बुर्का प्रतिबन्ध

श्रीलंकाद्वारा बुर्कामाथि प्रतिबन्ध, हजार बढी इस्लामिक स्कूलहरु बन्द गर्ने घोषणा

श्रीलंका सरकारका एक बरिष्ठ मन्त्रीले मुस्लिम महिलाहरुले लगाउने बुर्कामाथि प्रतिबन्ध लगाउने घोषणा गर्दै एक हजार भन्दा बढी इस्लामिक स्कूलहरू एकसाथ बन्द गर्ने घोषणा शानिबार गरेका छन । उनको घोषणा अतिवादी