Tag: बुल्दी खोला

भर्खरै: होङ्सी सिमेन्ट बोकेको ट्रक बुल्दी खोलामा खस्यो, चालकको मृत्यु

तनहुँ, न्युजकारखाना । तनहुँको बुल्दी खोलामा ट्रक खस्दा चालकको मृत्यु भएको छ । जिल्लाको व्यास नगरपालिका–१ मुसेखोलास्थित पृथ्वी राजमार्गबाट १० मिटर तल बुल्दी खोलामा ट्रक खसेको हो । शुक्रबार सबेरै