Tag: बृहत कर्णाली प्रदर्शनी

बृहत कर्णाली प्रदर्शनी/ Expo मा निमन्त्रण

कर्णाली एउटा क्षेत्र मात्र नभएर सभ्यता हो भन्ने मर्मका साथ कर्णालीको गर्वीलो इतिहास, कला–संस्कृति, अत्यन्तै पौष्टिक रैथाने खाद्यबाली, जीवनशैली र सम्मुन्नतिलाई स्पष्ट संकेत गर्ने सम्भावनाका स्रोतहरुको प्रदर्शनी गर्ने उद्देश्य सहित