Tag: बेंगलुरू

फ्याक्ट चेकः हावामा उड्दै आएर महिलासँग ठोक्किएका अटो ड्राइभरको भिडियोको वास्तविकता

भारत । दक्षिण भारतको बेंगलुरूमा सडक पेटीमा हिंडिरहेकी एक महिलालाई हावामा उड्दै आएर बेजोड टक्कर दिएको सिसिटिभी फूटेज सामाजिक सञ्जालहरुमा भाइरल भएको छ । उक्त टक्कर पश्चात महिला रक्ताम्मे सडकमा