Tag: बेञ्जामिन नेतन्याहू

इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूका छोराले हिन्दुहरुसँग माफी मागे, मीमका कारण भयो विवाद

इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूका छोरा ‘येर’ले एक मीम सामाजिक सञ्जालमार्फत् शेयर गरेका थिए जसका कारण हिन्दुहरु भड्किएका थिए । कसैको पनि धार्मिक आस्थामाथि आघात पुर्र्याउने कार्य कदापी राम्रो हुन सक्दैन