Tag: बेञ्जामिन नेतेनयाहु

ओली र नेतेनयाहुको फोन वार्ताः नेपाल इज्रेल सम्बन्धको ६० वर्ष

सन् १९६० को जुन १ तारिखका दिन दक्षिण एसियाली राष्ट्रहरु मध्ये पहिलो राष्ट्रका रुपमा विश्वकै पहिलो यहुदी राष्ट्रका रुपमा इज्रेलको समर्थनमा नेपालले भोट गरेको हो, आजपनि नेपाल इज्रेलको समबन्धको उदहारण