Tag: बेलायत

९६ वर्षिय ब्रिटिस महारानी एलिजाबेथ द्वितीयाको निधन

बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन कन्सोर्ट (राजाको धर्मपत्नी) आज बाल्मोरलमै बस्नुहुनेछ र भोलि लण्डन फर्किनुहुनेछ

यहि जुन ४ का दिन बेलायतमा गोर्खाकपको भब्य आयोजना गरिने

यही आउदो शनिबार 4 Jun मा UK (बेलायतमा) गोर्खा कपको भब्य आयोजना गरिने भएको छ । तमु धिं युके ले आयोजना गर्ने यस गोर्खाकप समग्र नेपालीहरूको प्रतिष्ठा र गौरबसंग जोडिँदै

त्रिदेशीय परमाणु सम्झौताप्रति क्रुद्ध बेइजिङ भन्छ- संकुचित दिमागको उपज

एजेन्सी, काठमाण्डौ । चीनले अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको एतिहासिक परमाणु सम्झौताको निन्दा गर्दै त्यसले क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर पार्ने बताएको छ । बेइजिङले त्रिदेशीय सम्झौताको आलोचना गर्दै त्यसलाई संकुचित

पोल्यान्डसँग बराबरीमा रोकियाे इंग्ल्याण्ड

काठमाण्डाै । कप्तान ह्यारी केनले गरेको गोलको अग्रता जोगाउन नसक्दा इंग्ल्याण्ड बराबरीमा रोकिएको छ । बुधबार राति पोल्यान्डको घरेलु मैदानमा इंग्ल्याण्ड १-१ को बराबरीमा रोकिएको हो । पहिलो हाफ गोलरहित

भारत इनिङसहित ७६ रनले पराजित

काठमाडौं (एजेन्सी) । घरेलु टोली इंग्ल्याण्डले भ्रमण टोली भारतलाई तेस्रो टेस्टमा इनिङसहित ७६ रनले पराजित गरेको छ । तीव्र गतिका बलर ओली रवान्सले घातक बलिङ गरेपछि भारत इनिङसहित पराजित हुन

खोपका लागि बेलायत सरकारलाई पत्र पठाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोभिड –१९ विरुद्धको एस्ट्राजेनिका खोप उपलब्ध गराउन बेलायत सरकारलाई पत्र पठाउने तयारी गरिएको जानकारी दिएका छन् । सञ्चारकर्मीसँग आज कुराकानी गर्दै उनले नेपालका

नेपालमाथि बेलायतको पनि प्रतिबन्ध

लण्डन । नेपालमा नयाँ ‘भेरियण्ट’ सहित कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि बेलायतको सूचीमा नेपाल ‘रेड जोन’ सूचीमा समावेश भएको छ ।बेलायतले शुक्रबार नेपालसहित टर्की र माल्दिभ्सलाई रेड लिष्टमा समावेश गरेको

बेलायतबाट नेपाल आएका ३ जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि

काठमाडौं ।  नेपालमा कोरोना भाइरस (कोभिड -१९) को नयाँ प्रकार भित्रिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलायतबाट नेपाल आएका ६ जनामध्ये ३ जनामा नयाँ प्रकारको कोरोना

बेलायतमा फेरि लकडाउन

लन्डन । नयाँ प्रकारको कोरोनाभाइरस फैलिन थालेपछि बेलायतमा फेरि लकडाउन घोषणा गरिएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार देशव्यापी लकडाउन घोषणा गरेका हुन् । उनले लकडाउन फेब्रुअरी मध्यसम्म लागु हुने

बेलायतद्वारा जाकिर नायकको टिभीहरूलाई ‘३ लाख पाउण्ड’को जरिवाना

बेलायत, २६ भाद्र, २०७७ । कट्टरपन्थी इस्लामिक प्रचारक जाकिर नाइकका स्वामित्वमा रहेको पीस टिभी र पीस टिभी उर्दू- टेलिभिजन च्यानलहरूलाई बेलायतको मिडिया वाचले ३ लाख पाउण्ड जरिवाना गरेको छ ।