Tag: बेलारुस

युरोपेली छनोटमा बेल्जियमको सानदार जित, अर्को खेलमा चेक रिपब्लिक बिजयी

काठमाण्डौ । विश्वकप छनोट अन्तर्गत युरोपेली छनोट खेलमा बेल्जियमले सानदार जित निकालेको छ । बिहीबार समूह ‘ई’को खेलमा बेल्जियमले इष्टोनियाविरुद्ध ५–२ गोल अन्तरले जित हासिल गरेका हो । बेल्जियमको जितमा