Tag: बोतल

plastic bottle and glass
प्लाष्टिकको बोतल/गिलासमा पानी पिउनु घातक !

आजभोलि मानिसहरुले सहजताको निम्ति प्लास्टिकबाट बनेको सामाग्रीहरु धेरै नै प्रयोग गर्दै आएका छन । तुलनात्मक रुपमा सस्तो र हलुन्गा भएको कारण प्लास्टिकबाट निर्मित सामाग्री धेरै प्रयोग भएको हुन सक्छ ।