Tag: ब्याजदर

बैंकले ब्याजदर अच्काली बढाएको भन्दै व्यवसायीको आक्रोश, फिर्ता लिन आग्रह

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले लगानी योग्य रकम (तरलता) को बहानामा ऋणको ब्याजदर अत्यधिक बढाएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले आपत्ति जनाएको छ । शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै महासंघका