Tag: ब्युटीप्याजेन्ट

सुरज सुब्बा नाल्बोको निर्देशनमा ’हृदय भरी’ को छायाँकन प्रारम्भ

गत पौषमा घोषणा गरिएको फिल्म ’हृदय भरी’ को छायाँकन शुक्रबारबाट प्रारम्भ भएको छ । राजधानीबाट सुरु भएको फिल्मको छायाँकन लगभग ४५ दिन हुने निर्देशक सुरज सुब्बा नाल्बोले बताएका छन् ।