Tag: ब्रिटिस आर्मी

ब्रिटिस आर्मी हुँ भन्दै ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं, २०७७ साउन १ । ब्रिटिस आर्मी हुँ भन्दै धनमाल ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-८ घर भएका दिपक मोक्तान भन्ने ३३ वर्षीय दिपक लामालाई बुधबार दिउँसो