Tag: भंगहा नगरपालिका

७ जना संक्रमीत पुष्टि भएको नगरपालिकामा सयौंको जुलुस: विरोध ठूलो कि स्वास्थ्य ?

यो महोत्तरी जिल्लाको भंगहा नगरपालिकाको दृश्य हो, बजार छेउको श्री माध्यमिक बिधालय भंगाहामा ३०० जना भन्दा धेरै क्वारेन्टाइनमा छन् । नगरपालिकाको संयोजनमा नेपालभारत वोर्डरमा अलपत्र नगरवासीहरुलाई गाडी पठाएरै नगरपालिकासम्म उद्धार