Tag: भण्डारा

नक्कली नेपाली नोट सहित चितवनमा एकजना पक्राउ

चितवन । रु.१००० दरको ३२१ थान रु.३,२१,०००।- (तीनलाख एक्काईस हजार) नक्कली नेपाली नोट (Counterfeit Currency) सहित एकजना पक्राउ परेका छन् । मिति २०७७।०७।०४ गते जिल्ला चितवन राप्ती नगरपालिका वडा नं.५