Tag: भाइटिका

२०७८ को भाइटिकाको शुभ साइत सार्वजनिक

यमपञ्चकको विशेष पूजा तथा उज्यालोको यस उत्सवको तयारी देशैभरी जोडतोडले सुरु भएको छ । नेपाल पञ्चाङ्ग समितीले दाजूभाई तथा दिदीबहिनीहरुको सम्बन्ध, माया, समर्पणको चाड भाइटिकाको शुभ-साइत सार्वजनिक गरेको छ ।

दाजू-भाई, दिदी-बहिनीको सम्बन्धको एउटा प्रेमिल चाड ‘भाइटिका’

काठमाण्डौ, मंसिर १ । दाजू-भाई, दिदी-बहिनीको सम्बन्धको एउटा प्रेमिल चाड हो ‘भाइटिका’ । तर सदियौंदेखि निरन्तर सौहार्दता, आत्मियता, प्रेम तथा विशेष सम्बन्धको यो चाड विगतका सम्झनाहरु भन्दा फरक छ ।