Tag: भाइबर ठगी

तपाईंलाई भाइबरमा ‘लटरी पर्‍यो’ भन्दै अडियो आयो? : सतर्क रहनुहोला ठगहरुको धन्दा बढेको छ

काठमाण्डौ । मीना (नाम परिवर्तन) लाई भाइवरमा आएको अपरिचीत कलले शुभकामना दिँदै वहाँले लटरी जित्नुभएको र १ मिलियन डलर पुरस्कार पाउनुभएको जानकारी दियो । एक्कासीको खुशीको खबरले मीनाको हर्षको सिमा