Tag: भारतीय गृहमन्त्रालय

अफगान नागरिकलाई आकस्मिक प्रवेश अनुमति दिने भारतको घोषणा

भारत, नयाँ दिल्ली । तालिवानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि उब्जिएको अन्यौल र असुरक्षाको स्थितिका बिच भारत आउन चाहने अफगानी नागरिकहरुलाई भारतले आकस्मिक प्रवेश अनुमतिसहितको भिसा दिने घोषणा गरेको छ ।