Tag: भारतीय सांस्कृतिक सम्बन्ध परिषद्

नेपाल भ्रमणका क्रममा रहनुभएका भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष सहस्रबुद्धेद्वारा महत्वपूर्ण भेटघाट

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका क्रममा हुनुहुन्छ । आज वहाँले सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवि भण्डारी,