Tag: भारत-अमेरिका

आतंकवाद विरुद्ध भारत-अमेरिकाको एक स्वर – पाकिस्तानले आतंकवादी संगठन विरुद्ध तत्‍काल कार्यवाही गरोस्

वाशिङटन, २७ भाद्र, २०७७ । भारत तथा अमेर‍िकाले पाकिस्‍तानलाई २६/११ मा  भएको मुम्बई हमला तथा पठानकोट वायु सेनाको अड्डामाथि भएको हमलासहित अन्य आतंकवादी हमलामा संलग्नहरुमाथि तत्काल कानूनी कार्यवाहीको माग गरेका