Tag: भारत-क्यानडा मैत्री संगठन

भारत-क्यानडा मैत्री संगठनसहितका विभिन्‍न ८ संगठनद्वारा चीनविरुद्ध ठूलो प्रदर्शन

क्यानडा । भारत-क्यानडा मैत्री संगठनसहितका विभिन्‍न आठ संगठनहरुले चीनविरुद्ध अहिलेसम्मकै ठूलो प्रदर्शन गरेका छन् । चीनद्वारा उइगुरहरुमाथि गरिएको क्रूर दमन, यातना शिविर र चीनमा बन्दी बनाएका दुई क्यानेडियालीहरुको रिहाइको माग