Tag: भारत पाक

नेपालले भारत-पाक बिवादमा मध्यस्तता गर्न सक्दछ: द हिन्दु

कालोल भट्टरजी एउटा लेखक र सर्जक हुन्, यिनी भारतीय उपमहाद्वीपका देशहरु र इतिहासका बारेमा कलम चलाउँदछन् । ‘द हिन्दु’का लागि लेख्ने यिनी बिभिन्न इतिहासिक अनि राजनैतिक पुस्तकका लेखक पनि हुन्

india pakistan flag
भारत पाक पछिल्ला घटनाक्रमहरु

१४ देखि १५ फेब्रुअरीः आत्मघाती बम आक्रमणमा ४० जना भारतीय पारामिलीटरीको मृत्यु । यसको जिम्मेवारी पाकिस्तानमा आधारित आतंकवादी समुह जश्ने मुहम्मदले लिएको र भारतले पाकिस्तानलाई विश्वसंग अलग बनाउन र एक्लो पार्ने