Tag: भारत सरकार

शिक्षा पूर्वाधारमा भारतको सहयोग, कपिलवस्तुमा अर्को नवनिर्मित भवनको उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकामा अवस्थित श्री माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन सम्पन्न भएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले आज कपिलवस्तु

फौद सिंह जनता माध्यमिक विद्यालयको दुई तल्ले भवनको संयुक्त उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि, लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, सर्लाही जिल्लाको दुईतले भवनको उद्घाटन सम्पन्न भएको छ । मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह (सुडी)

विहारको रक्सौलमा खाद्य प्रयोगशालाको उद्घाटन, नेपालको खाद्यान्न र कृषि निर्यातको नमुना परीक्षणमा लाग्ने समयको बचत हुने

भारत सरकारका माननीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्री डा. मनसुख मण्डावियाले २०७९ जेष्ठ २२ गते रक्सौल बिहारमा राष्ट्रिय खाद्य प्रयोगशालाको उद्घाटन गर्नुभयो । नेपाल सरकारका माननीय कृषि तथा पशुपन्छी विकास

सोलुमा फोहोर पानी व्यवस्थापनका लागि भारत सरकारले नेरु ४ करोड ११ लाख आर्थिक सहयोग गर्ने

नेपालको सोलुखुम्बु जिल्लामा फोहोर पानी व्यवस्थापन परियोजनाका लागि भारत सरकारले नेरु ४ करोड ११ लाख आर्थिक सहयोग गर्ने भएको छ । खुम्जुङ्ग खुन्दे फोहोर पानी व्यवस्थापन परियोजना निर्माणका लागि भारतीय

भारत सरकारको अनुदान सहायता अन्तर्गत उदयपुरको, गाईघाटमा नयाँ विद्यालय भवनको शिलान्यास

भारत सरकारको अनुदान सहायता अन्तर्गत उदयपुर जिल्ला, गाईघाट, त्रियुगा नगरपालिका बोक्सेस्थित श्री बालमन्दिर माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको शिलान्यास भएको छ । उदयपुर जिल्ला गाईघाट त्रियुगा नगरपालिकास्थित श्री बालमन्दिर माध्यमिक

मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजनाको उद्घाटन

भारत सरकारको २५० मिलियन अमेरिकी डलर ऋण सहयोगमा निर्माण भएका मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजना अन्तर्गतका तीनवटा सबस्टेसनहरुको कास्की जिल्लाको लह चोकमा उद्घाटन भयो । यो परियोजना भारत

भारत सरकारको आर्थिक सहयोगमा भोजपुरमा निर्मित ‘महात्मा गान्धी मेमोरियल अस्पताल’ भवनको उद्घाटन

नेपाल सरकारका माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य सी खम्पाले भारत सरकारको आर्थिक सहयोगमा भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा निर्माण गरिएको महात्मा

भारत सरकारको अनुदान सहयोगमा सोलुखुम्बु जिल्लामा निर्मित खानेपानी आपूर्ति परियोजनाको उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका खुमजुङ र कुण्डे गाउँमा निर्माण गरिएको खानेपानी आपूर्ति परियोजनाको माननीय राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा  र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम

भारत सरकारको अनुदान सहयोग अन्तर्गत निर्माण गरिएका सर्लाही जिल्लाका दुई नयाँ विद्यालय भवनको उद्घाटन

भारत सरकारको आर्थिक सहयोग क्रमशः नेरु. ६९.४ लाख र नेरु. १ करोड ५९ लाख लागतमा निर्माण गरिएका सर्लाही जिल्लाको पिपरिया, कविलासी–२ स्थित श्री बाल गोविन्द जनता उच्च माध्यमिक विद्यालय र

भारत सरकार तथा भारतीय जनताका तर्फबाट अक्सिजन प्लान्ट हस्तान्तरण

कोभिड–१९ महामारी विरुद्धको लडाइमा नेपालसँग हातेमालो गर्न नेपालका लागि भारतका राजदूत महामहिम श्री विनय मोहन क्वात्राले माननीय स्वास्थ्य राज्यमन्त्री श्री उमेश श्रेष्ठलाई २०७८ भाद्र १० गते स्वास्थ्य मन्त्रालयमा आयोजित एक